हाम्रो मिसन (mission)
सूचना, सञ्चार, अध्ययन–अनुसन्धान, क्षमता विकास तथा नागरिक सहभागितामार्फत सुशासन, सामाजिक उत्तरदायित्व, मानव अधिकार, सामाजिक सद्भाव र दिगो विकासलाई प्रवद्र्धन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनु ।
हाम्रो दृष्टि
सूचनामा सबैको समान पहुँच, उत्तरदायी शासन, सशक्त नागरिक र समावेशी, न्यायपूर्ण तथा समृद्ध नेपालको निर्माण ।